back
CTIZAN AD

स्याङजामा मागियो कर्मचारी, तपाई पनि दिनेकि दरखास्त !

वि.सं.२०७६ असार ६ शुक्रवार

1.1K 

shares

६ असार, स्याङजा । किसान प्राविधिक तथा व्यासायिक शिक्षालय चापाकोट नगरपालिका १० स्याङजाले निम्न कर्मचारीको आवस्यकता रहेको सूचना जारी गरेको छ ।
शिक्षालयका अनुसार कृषि प्रशिक्षक (बाली विज्ञान) अधिकृत स्तरीय तृतीय प्रा. २, लेखापाल सहायकस्तर प्रथम प्र. १, प्रशासकिय सहायक, सहायक स्तर प्रथम प्र. १ र स्टोरकिपर/लाइब्रेरीयन सहायक स्तर प्रथम प्र. १ जना कर्मचारी आवस्यकता रहेको हो ।
शिक्षालयका अनुसार आवेदन दिने अन्तिम म्याल असार २० गते रहेको छ भने असार २२ मा कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

वि.सं.२०७६ असार ६ शुक्रवार ०९:५६ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...