back
CTIZAN AD

नेपाल बंगलादेश बैंकमा डिबेन्चर भर्ने आज अन्तिम दिन

वि.सं.२०७६ असार ८ आइतवार

858 

shares

८ असार, काठमाण्डौं । नेपाल बंगलादेश बैंकले सर्बसाधारणका लागि निश्कासन गरेको डिबेन्चर भर्ने आज अन्तिम दिन रहेको छ ।

नेपाल BNBBL १० वर्षे अवधि तथा बार्षिक १०.२५ ब्याजदर रहेको प्रति डिवेन्चर रु १ हजार अंकित २० लाख कित्ता मध्ये ८ लाख कित्ता डिबेन्चर हुन आउने ८० करोड ऋणपुँजी रकम सर्बसाधारणको लागि खोलिएको र उक्त डिवेन्चरको आज अन्तिम म्याद रहेको सूचना बैंकका तर्फबाट जारी गरिएको छ ।

वि.सं.२०७६ असार ८ आइतवार ११:५२ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...