back
CTIZAN AD

कुवेतमा नेसफो र इन्सबीच एकीकरण

वि.सं.२०७६ असार ८ आइतवार

576 

shares


सङ्घीय समाजवादी फोरम नेपाल(नेसफो) र नयाँ शक्ति नेपाल(इन्स) बीच पार्टीबीच एकता भएपछि प्रवासमा रहेका भातृसंगठनहरुबीच पनि एकीकरण प्रक्रिया अघि बढाइएको छ । यसैक्रममा कुवेतमा रहेको नेपाली सङ्घीय समाज कुवेत र अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत बीच एकता घोषणा गरी नेपाली समाज कुवेत गठन गरिएको छ । उक्त एकता घोषणा कार्यक्रमले निर्मल स्याङ्तानको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

२१ जुनमा कुवेतको फार्वानिया स्थित युनिक अडिटोरियम कार्यक्रम हलमा भएको उक्त कार्यक्रममा नेफेसो कुवेतका अध्यक्ष प्रकाश चाम्लिङ्ग राई र अन्तर्राष्ट्रिय नेपाली समाज इन्स कुवेतका अध्यक्ष निर्मल स्याङ्ग्तनको संयुक्त सभापतित्व रहेको थियो भने अन्तरराष्ट्रिय नेपाली समाजको संस्थापक संयोजक नारायण पोख्रेलको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशिष्ठ अथितिमा अन्तरराष्ट्रिय नेपाली समाजको आईसिसि कोअर्डिनेटर अमीत चामलिंग राई र अथितिमा एनआरएनए कुवेतका महासचिव हरि लावती, नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नवराज पन्थी , सुदुरपश्चिम सेवा समाजका अध्यक्ष अमर खड्का, सिर्जनसिल युवा समुहका अध्यक्ष पुस्कार सिंह धामी, किराँत राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राई लगायत कुवेतमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

अतिथिहरुले शुभकामना मन्तव्य दिनेक्रममा निस्पक्ष राजनीतिका लागि समाज र देशको हितमा रहेर काम गर्न सुझाव दिए ।

नयाँ कार्यसमितिको नामावली :-

सल्लाहकार समिति
नारायण प्रसाद पोख्रेल
राजेन्द्र तामाङ
प्रकाश चाम्लिङ
सुनिल श्रेष्ठ
परशुराम शाह

कार्यसमिति

अध्यक्ष -निर्मल कुमार स्याङतान (तामाङ)
वरिष्ठ उपाध्यक्ष- रोलबहादुर विश्वकर्मा
उपाध्यक्ष – जयनारायण थारु माझी
उपाध्यक्ष – अमृत तामाङ
उपाध्यक्ष – प्रवीण कुमार महतो
महासचिव- लोक याम्फु (खखुरा किरात)
सचिव – आङकाजी शेर्पा(आकाश)
सचीव- ऋषिकेश थनदार
सहसचिव – मानसराम वाहिङ राई
प्रवक्ता – राजकुमार वान्तावा राई
महिला प्रमुख( ख्रीश्टमाया तामाङ
संगठन विभाग प्रमुख( छिरिङ तामाङ)
उप प्रमुख – सन्देश राई
युवा विभाग प्रमुख-   उमेश राई
कोषाध्यक्ष-  कोमल अधिकारी
आइटी विभाग प्रमुख – सुसन गौतम

सदस्यहरु:

कुमार बलामी मगर
दशरथ खालीङ राई
मीन चाम्लिङ राई
माया राई
निसान्त कुमार सरदार
राजेन्द्र आले मगर
केदार सापकोटा
सुमन कुवर
अनिता खालिङ राई
नबराज खत्री
नुन बहादुर विश्वकर्मा
राम कुमार फौजदारी
सन्देश सुनार
अविनाश तामाङ
राधा चौधरी
शुशिला रजावँशी
पदम बहादुर तामाङ(अन्जान)
राम दयाल राना
दिपक बिष्ट
धर्मेन्द्र कुमार चौधरी
कमल सुनार
धुर्वापति चौधरी
कृष्णा पौडेल

खाली एक उपाध्यक्ष र सहकोषाध्यक्ष पद पछि कार्यसमितिले पूर्ति गर्ने बताइएको छ ।

वि.सं.२०७६ असार ८ आइतवार १४:५९ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...