back
CTIZAN AD

राष्ट्रिय कविता महोत्सव : हेम आभाषलाई मिल्यो पहिलो पुरस्कार

वि.सं.२०७६ असार ९ सोमवार

3.1K 

shares

९ असार । राष्ट्रिय कविता महोत्सवमा ‘परदेश गएका पतिका नाममा’ शिर्षकको कविता प्रथम भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सोमबार प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको ‘राष्टिय कविता महोत्वस २०७६’ प्रतियोगितामा धादिङका हेम आभासको कविता प्रथम भएको हो ।

त्यसैगरी डोटीका सुभाषचन्द्र भण्डारीको ‘किनाराका अलिखित संवेगहरु द्वितिय र लम्जुङका प्रज्वल अधिकारीको पाठशाला तृतिय भएका छन् । त्यस्तै सोलुखुम्बुकी शान्ति शर्माको उज्यालो गीत र काठमाडौँका प्रकाश बस्नेत ‘गफाडी’को इन्द्रधनुष कविता पनि तृतिय भएका छन् ।

प्रथम हुनेले स्वर्णपदक सहित नगद पुरस्कार ३० हजार पाएका छन् भने द्वितिय हुनेले रजत पदक सहित रु २५ हजार र तृतीय हुने ३ जनाले काँस्यपदक सहित नगद २० हजार प्राप्त गरेका छन् ।

कविता महोत्सवमा प्राप्त ३४० कविता मध्ये ३१ वटा कविताहरू  वाचनका लागि छनौट भएका थिए |

कविहरुका लागि सुनौलो अवसर : कविता पठाऔँ, पुस्कार जितौँ

वि.सं.२०७६ असार ९ सोमवार १९:५९ मा प्रकाशित

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...