back
CTIZAN AD

उपसभामुखद्वारा भ्रामक समाचारको खण्डन

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

990 

shares

३ मङ्सिर,काठमाडौँ । व्यवस्थापिका–संसद्का उपसभामुख गङ्गाप्रसाद यादवले आफ्ना बारेमा विद्युतीय केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गर्नुभएको छ ।

सर्वोच्च अदालतबाट अन्तिम निर्णय भइसकेको विषयलाई लिएर कपोलकल्पित, मनगढन्ते, भ्रामक र व्यक्तिगत पूर्वाग्रहबाट ग्रसित भई आफूविरुद्ध समाचार लेखिएको गुनासो गर्दै उहाँले व्यावसायिक पत्रकारिता गर्न र व्यक्तिको मर्यादामा आँच आउने झुटा समाचार संप्रेषण नगर्न आग्रह गर्नुभएको छ । रासस

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०५:४९ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...