back
CTIZAN AD

नेपाली समाज पोर्चुगलमा सोमफुरी शेर्पा

वि.सं.२०७६ असार १९ बिहीवार

993 

shares

 

समाजवादी पार्टी नेपालको भातृसंगठन ‘नेपाली समाज पोर्तुगल’ को अध्यक्षमा सोमफुरी शेर्पा चयन भएका छन् ।
केन्द्रीय बैकल्पिक सदस्य तथा नेपाली समाज युरोपका अध्यक्ष पेम्बा गेल्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न २३ जुनमा सम्पन्न भएको घोषणा कार्यक्रममा समाजको कार्यसमितिको सहअध्यक्षमा भरत ढकाल, उपाध्यक्षहरुमा ओमकार खरेल, प्रशान्त गुरुङ, रिञ्जी लामा शेर्पा र रविन्द्र चौधरी रहेका छन् भने एक महिला उपाध्यक्ष पछि पदपूर्ति गरिने बताइएको छ । त्यस्तै, महासचिवमा ईश्वर पाण्डे, उपमहासचिवमा राजु लामा, सचिवहरुमा सुशिल आचार्य, विष्णुप्रसाद खतिवडा, फुर्वा लामा, अभिषेक साबुङ, कोषाध्यक्षमा पेम्बा गेल्वु शेर्पा, सहकोषाध्यक्षमा जिग्मे लामा, प्रवक्तामा प्रकाश गजमेर, युवासंयोजकमा दिनेश गुरुङ, महिला संयोजकमा सविता मनाङथेन रहेका छन् ।

त्यस्तै समाजको सदस्यहरुमा सोनी शेर्पा, बीना भट्टराई, युगल किशोर झा, सागर लामा, अस्मिता कंडेल, बिपिन कुमार यादव, पुष्पा गुरुङ, फुर्वा शेर्पा र बलबहादुर राई रहेका छन् ।

त्यसैगरी समाजले धनराज शेर्पा संयोजक रहेको सल्लाहकार समिति पनि चयन गरेको छ । जसको सल्लाहकार सदस्यहरुमा पेम्बा शेर्पा, स्वायंभ्मु तुलाधर, कुमार योञ्जन तामाङ, बिमल पन्थी, सुमन विश्वकर्मा, राजेन्द्र शेर्पा, आनन्द गुरुङ, यम बहादुर गुरुङ (वाईबी), बालगोपाल मगर, साङठु शेर्पा, लईन्द्र राई, हरिकृष्ण पन्थी, कला राई, आङनुरी शेर्पा, केन्द्र लिम्बु, गंगा नेमकुल, राजन ढुंगाना , बुनु राई, दावा लामा र राजन सुनुवार रहेका छन् ।

सोहि अवसरमा मिस मंगोल नेपाल २०१८ की जाङमु शेर्पाको आतिथ्यता रहेको थियो । उनलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।

वि.सं.२०७६ असार १९ बिहीवार १७:५२ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...