back
CTIZAN AD

गजल

वि.सं.२०७६ असार २१ शनिवार

852 

shares

मरे तुल्य बाँचेको छु सास नमाग
भोको पेट कसेको छु गाँस नमाग

क्षीतिज पारी देशमा परदेशी छु
भत्केको झुपडी छ बास नमाग

शरिरमा आगो दन्काउँदै जलि रहेछु
आफ्नै लास खरानी छ पास नमाग

आफू सँग धेरै हारें आफ्नै लडाईमा
जीउँदै लड्छु बगरमा लास नमाग

सन्नाटामा कत्ति गने डुब्ने ताराहरू
अस्ताएको जुन हुँ म खास नमाग

बिर्तामोड नपा–८
हाल रेगिस्तानबाट

वि.सं.२०७६ असार २१ शनिवार ०७:५६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...