back
CTIZAN AD

गजल

वि.सं.२०७६ असार २१ शनिवार

912 

shares

धनीको मात्र कहाँ हो र, गरिबको’ नि मान हुन्छ
महलमा मात्र कहाँ हो र, झुपुडीमा’ नि इन्सान हुन्छ

खान मिठो पिज्जा बर्गर, सैन्डवीच र होट–डोग तर
खोले, सिस्नु, मक्कै ढिंडो, ग्रुन्द्रुकमा’नि जान हुन्छ

जीउनलाई यस संसारमा गाँस–बास र कपास काफी
अरुको धन खोसेर खाने, यस्ताहरु बेईमान हुन्छ

आकांक्षाको अँध्यारोमा, अल्झिएको छ यो जीवन
उभो जाउँ त जान नसक्ने, तल झरे अपमान हुन्छ

धन–धान्यको तराजूले, बाडिएका छन् मानिस आज
नफरतले त मानव मार्छन्, ‘प्रेम’ नै त्राण हुन्छ ।

राजफाप्री, सिलिगुडि पश्चिम वंगाल

वि.सं.२०७६ असार २१ शनिवार ०७:५७ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...