back
CTIZAN AD

गजल

वि.सं.२०७६ असार २१ शनिवार

1.1K 

shares

जसरी भमर फूल तिर, त्यसरी प्रेम हुन्छ,
अधिकार पछि पैसामा, नकचरी प्रेम हुन्छ ।

~~

छताछुल्ल बज्छन् समस्याका गीतहरू, छात्तिमा,
बैसले केश कालो सेतो, सराबरी प्रेम हुन्छ ।

~~

होइन काम दाम नाम उच्च, भएर नै होला,
शर्व कर्मी मन सधैं जो, गाउँ भरि प्रेम हुन्छ ।

~~

चढ्नु पो छ हम्य खस्न के बेर, लाग्दो रहेछ र,
जस्को अहम, घमण्ड , र चुरिफुरी प्रेम हुन्छ ।

~~

फुर्छन जस्को लेख्छन् मिठा कलम, गजल बहर,
आफैं टेक्ने माटो जहाँ, शिर निहुरी प्रेम हुन्छ ।

~~

त्रि.न .पा–संगमटोल, उदयपुर

वि.सं.२०७६ असार २१ शनिवार ०८:०१ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...