back
CTIZAN AD

विद्युतीय व्यापारको विकास र उद्योग सम्बन्धी राष्ट्रिय रणनीति कार्यान्वयनमा

वि.सं.२०७६ असार २२ आइतवार

1.1K 

shares

२२ असार । नेपालमा बिधुतिय व्यापारको विकास र उपयोग सम्बन्धी राष्ट्रिय रणनीति, २०७६ कार्यान्वयनमा ल्याइएको छ ।

मन्त्री परिषद्बाट यहि असार ८ गते स्वीकृत भएको उक्त रणनीतिलाई कार्यान्वयनको लागि भन्दै उद्योग, वाणिज्य तथा आपूति मन्त्तालय व्यापार नीति तथा व्यापार सहायता शाखाले सबै रणनीति कार्यान्वयनमा जिम्मेवार निकाय तथा सहयोगी निकायहरुका साथै स्थानीय तहहरुलाई समेत पत्राचार गरिदिन भन्दै संघीय मामिला तथा सामान्य मन्त्रालयलाई पत्राचार गरेको छ ।

वि.सं.२०७६ असार २२ आइतवार २०:३७ मा प्रकाशित

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...