back
CTIZAN AD

वित्तीय संस्थामा जागिर खुल्यो, दरखास्त दिने होइन त ?

वि.सं.२०७६ असार २३ सोमवार

1.2K 

shares

२३ असार, काठमाण्डौं । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका २ मा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ ।

संस्थाले निकट भविष्यमा नै तराईका केही जिल्ला (कपिलवस्तु, रुपन्देही, नवलपरासी (पूर्व र पश्चिम), बारा, पर्सा र रौतहटमा खोल्न लागेको साखा कार्यालयहरुका लागि विभिन्न कर्मचारी आवस्यकता रहेको असार १९ गते सूचना जारी गरेको छ ।

संस्थाले इमान्दार, मेहनती, अनुभवी र ग्रामिण क्षेत्रमा कामगर्न इच्छुक योग्यता भएका कर्मचारीले हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित संस्थाको केन्द्रीय कार्यालय बाग्लुङ वा hr.dhaulagiri@gmail.com मा दरखास्त दिन आग्रह गर्दै असार १९ गते उक्त सूचना जारी गरेको हो ।

संस्थाले वरिष्ठ सहायक, कनिष्ट सहायक, प्रर्शिक्षार्थी सहायकको माग गरेको हो ।

वि.सं.२०७६ असार २३ सोमवार १३:४७ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...