back
CTIZAN AD

शहीद स्मृति अस्पतालमा जागिर खुल्यो

वि.सं.२०७६ असार २३ सोमवार

951 

shares

२३ असार, काठमाण्डौं । शहीद स्मृति आयूर्वेद अस्पतालले विभिन्न पदमा जागिर खुलाएको छ ।

काठमाण्डौंको बालाजुमा रहेको आयूर्वेद अस्पतालको सोमबार प्रकाशित सूचनामा म्यानेजर १ महिला या पुरुष, योग्यता–स्नातकतह अध्ययन पूरा गरेको अनुभवि, मार्केटिङ अफिसर ३ जना, महिला या पुरुष, योग्यता– स्नातकतह अध्ययन पूरा गरेको अनुभवी, कविराज÷वैद्य २ महिला या पुरुष, योग्यता–सम्बन्धीत विषयमा अध्ययन पूरा गरेको छ ।

अस्पतालले तलब आपसी समझदारीमा गरिने बताउँदै सूचना प्रकाशित भएको १० दिनभित्रमा आवेदन दिन पनि अस्पतालले जनाएको छ ।
फोन नं ०१–४३८८८८९, ९८५१०१७२७०

Email- ssahbalaju@gmail.com,

Website-www.nepalayurvedhospital.com

वि.सं.२०७६ असार २३ सोमवार १४:०१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...