back

नाइजेरियामा छ गाउँलेको हत्या

वि.सं.२०७६ असार २४ मंगलवार

744 

shares

२४ असार, कानो ।  नाइजेरियाको उत्तरी काट्सिना राज्यमा बन्दुकधारीहरुले गाउँमा आक्रमण गरी छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार आक्रमणकारीले काट्सिनाको काँकडा जिल्लाका माकेर्स, डान साबाउ र पावा गाउँमा हमला गरेका थिए ।

उनीहरुले बन्दुक र ग्रिनेड पड्काएर गाउँमा आतंक फैल्याएका प्रहरी प्रवक्ता गाम्बो इसाहले बताए ।
इसाहले प्रहरीको जवाफी कारबाहीमा केही आक्रमणकारी मारिएको दाबी गरे ।

उनले आक्रमणकारीको खोजी गरिरहेको पनि जानकारी दिए । गत जुलाई ३ मा पनि अपराधी समूहले काट्सिना राज्यमा चार वटा गाउँमा गरेको आक्रमणमा १८ जना गाउँलेको ज्यान गएको थियो ।

वि.सं.२०७६ असार २४ मंगलवार ०९:२३ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...