२५ असार, काठमाडौँ । शिक्षक सेवा आयोगबाट लिइने अध्यापन अनुमतिपत्रको परीक्षा एउटा अवसर र चुनौतिसगँ जोडिएको विषय हो । एक्काइसौँ शताब्दी भनेको सूचना र ज्ञानमा आधारित युग हो । तसर्थ प्रतियोगितामा सफलता हासिल गर्ने कार्य एक कठिन कार्य भएतापनि यसको लागि चाहिने आवश्यक पर्याप्त र सही सूचना अद्यावधिक गर्न सक्यो भने सफल्ता सजिलै हात पार्न सकिन्छ ।
अध्यापन अनुमतिपत्रको पाठ्यक्रमलाई बढी सान्दर्भिक, व्यावहारिक र वैज्ञानिक बनाउन पहिलो पटक विषयगत पाठ्यक्रम तयार पारिएको छ । जसलाई पहिलो पत्र र दोस्रो पत्र गरी दुई भागमा बाँडिएको छ ।
पहिलो पत्रले विषयवस्तुको ज्ञान, शिक्षण तौरतरिका र शिक्षण सहजीकरणमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी सिपलाई समेटेको छ । पहिलो पत्रको अङ्कभार ६५ कायम गरिएको छ । यस पत्रको परीक्षणको लागी पाठ्यक्रममा राखिएको सम्बन्धित विषय क्षेत्रको पाठ्यवस्तु परीक्षण गर्न १ अङ्क भारका दरले ४० ओटा वस्तुगत (बहुवैकल्पिक) प्रश्न र शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धि ज्ञान परीक्षण गर्नका लागि ५ अङ्क भारका दरले ५ ओटा प्रश्नहरु सोध्ने प्रावधान राखिएको छ ।
अब लागौं यतातिर
शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज माध्यामिक र निम्नमाध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने वस्तुगत प्रश्न लिएर आएका छौँ । विज्ञान विषयको एकाइ २ ‘रसायन विज्ञान ’बाट शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु लिएर आएका छौं । यी हुन् शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु ।
1.What is the symbol of sodium metal ?
i. Na ii. Ne
iii. s iv. Sa
2. The symbol ‘c’ refers to
i.Calcium ii. Copper
iii. Carbon iv. Cadmium
3.Number of elements in Cl– ion is
i. 17 ii. 18
iii. 16 iv.20
4. Number of elements in Mg++ ion is
i. 10 ii. 11
iii. 12 iv. 14
5. Which is the complete definition of a molecule ?
6. a.Smallest particle of element
b. Smallest particle of compound capable of stable existence
c. Smallest particle of substance capable of stable existence
d. Smallest particle of substance capable of take part in chemical reaction
6. Which is the complete definition of an atom ?
i.Smallest particle of elements,capable of take part in chemical reaction
ii.Smallest particle of compounds,capable of take part in chemical reaction
iii. Smallest particle of elements capable of free existence
iv.Smallest particle of compounds capable of free existence
7.How many elements are discovered artificially by scientist up to date ?
i. 118 ii. 92
iii. 109 iv. 26
8. How many elements are found naturally in the earth ?
i.82 ii. 92
iii. 102 iv. 109
9. Which of the following is compound
i. Phosphorous ii. Sulphur
iii. Water iv. Sodium
10. What is the molecular formula of ammonia ?
I . NH2 ii.N3H
iii. NH3 iv. NH4
11. Which of the following radical is most possible to react with sodium ?
i. Zn ii. CL
iii. Mg iv. s
12. What is the valency of ‘A’ in AB2 if valency of B is 2 ?
i. 2 ii. 4
iii. 1 iv. 3
13. Empirical formula for water is
i. CO2 ii. HO
iii. H3O iv.H2
14. Empirical formula for nitric oxide is
i. N2O ii. NO
iii.NO2 iv. N2O5
15. Empirical formula for nitrous oxide is
i.N2O ii. NO
iii.NO2 iv.N2O5
16. The formula for hydrogen is H2. Then H2 is
i. Molecule ii. Atom
iii. Electron iv. Proton
17 Which one of these is monoatomic gas
Hydrogen ii. Helium
iii. Ozone iv. Oxygen
18. If an element A has valency Y and element B has valency x, in the that case if both element combines, the formula for the resultant compound will be……………..
i. AxBy ii. Ay Bx}
iii. AxBx iv. AyBy
19. Which one of the following has variable valency ?
i. Iron ii. Chlorine
iii. Nitrogen iv. Sodiu
20. Which of the following is symbol of gold ?
i. Gd ii. Pb
iii. Au iv. Ag
वि.सं.२०७६ असार २५ बुधवार ११:११ मा प्रकाशित