back
CTIZAN AD

पर्सीसम्म बाढीको सम्भावना, प्रदेश १ ,२ र ३ मा बढी सर्तकता अपनाउन आग्रह

वि.सं.२०७६ असार २५ बुधवार

885 

shares

२५ असार । प्रदेश १ ,२ र ३को प्राय जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको हुँदा सर्तक रहन र्ल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।

आज, भोली र पसिै प्रमखू नदीहरु कोसी, नारायणी, कर्णाली र महाकालीमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास हुने सम्भावना रहेकाले मध्यम जोखिम रहेको जनाइएको छ ।

भोली(विहिबार) र पर्सी(शुक्रबार) प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना रहेकोले विशेषगरी उक्त प्रदेशको तराईका जिल्लामा आजैदेखि पूर्वतयारी र प्रतिकार्यका लागि ख्याल गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ ।

पर्सि पनि प्रदेश १, २ र ३ बाट बहने प्राय सबैनदीहरूमा बहाब बढ्ने, कोसी, कन्काई, कमला, बागमती लगायत उक्त प्रदेश भई बहने अन्य नदीहरूमा बहाब सतर्कता तह आसपास हुने तथा अन्य प्राय साना नदीहरूमा खतरा तह पार गर्ने सम्भावना रहेको बताइएको छ ।

वि.सं.२०७६ असार २५ बुधवार १९:४२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

बब्लु गुप्ताले माफी मागे

बब्लु गुप्ताले माफी मागे

काठमाडौं । पूर्वमन्त्री तथा संघीय संसद्  बब्लु गुप्ताले सामाजिक सञ्जालमा...