back
CTIZAN AD

मेडिकल कलेजले लेक्चरहरु माग्यो

वि.सं.२०७६ असार २६ बिहीवार

936 

shares

२६ असार । गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज प्रालिले विभिन्न विषयका लेक्चरहरु माग गरेको छ ।

कलेजका अनुसार कार्डियोलोजी, ग्याँस्ट्रोमेट्रोलोजी, पुलमोनोलोजी, न्युरोलोजी, इन्टरनल मेडिसिन, कम्युनिटी मेडिसिनमा लेक्चर तथा नर्सिङ(मेट्रोन), नर्सिङ(लेक्चर), एनेसथेसिया र न्युरोसर्जरीमा मेडिकल अधिकृत तथा डाइटिसियन कर्मचारी माग गरेको छ ।

रु ५०० फारम दस्तुर भुक्तानी गरी ७ दिनभित्र कर्मचारी प्रशासन शाखामा आफ्नो फर्म बुझाउन सकिने अस्पतालले जनाएको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार ११:०० मा प्रकाशित