२७ असार भक्तपुर । लोकसेवा आयोगले स्थानीय तहका लागि जेठ १५ गते विभिन्न तहमा खुलाइएको विज्ञापनको लिखित परीक्षाको परीक्षाकेन्द्र कायम गर्ने क्रम चलिरहेको छ । यसैक्रममा बिहीबार आयोगले पोखरा र इलामको परीक्षा केन्द्र तोकेको छ ।

लोकसेवा आयोग इलाम कार्यालय इलामले सञ्चालन गर्ने स्थानीय तहको वि. नं १०६११ –१०६१३\÷०७५\७६(खुला तथा समावेशी) एकीकृत (प्रशासन, लेखा) , सहायक चौथो तह , पाँचौ तहका र छैटौं तह को लागि अनलाइनबाट दरखास्त स्वीकृत गरिएका उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा भवन तोकिएको हो ।
त्यस्तै पोखरा कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको चौथौं , पाँचौं र छैटौं तहको लागि अनलाइनबाट दरखास्त स्वीकुत गरिएका उम्मेद्वारहरुको प्रथमचरणको विखित परीक्षाको परीक्षाभवन पनि तोकएको छ ।

इलामको चैंथौं तहको परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोला
इलामको पाँचौं तहको परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोला
इलामको छैटौं तहको परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोला
वि.सं.२०७६ असार २७ शुक्रवार ०९:४३ मा प्रकाशित
























