back
CTIZAN AD

बङ्लादेशका पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप

वि.सं.२०७६ असार २७ शुक्रवार

1.1K 

shares

२७ असार, ढाका । बङ्लादेशको भ्रष्टाचारविरुद्ध काम गर्ने कार्यालयले पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप लगाएको छ ।

जबरजस्ती राजीनामा दिन बाध्य पारिएका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिंहलाई पदमुक्त भएको दुई वर्षपछि आरोप लगाइएको हो ।

भ्रष्टाचार निवारण आयोगले बुधबार सिंहका विरुद्धमा अभियोगपत्र दर्ता गराएको हो । अभियोगपत्र उहाँ बाहेक अरू दश जनाका विरुद्धमा पनि दर्ता गरिएको हो ।

अभियोग लाग्नेमा बैंकका पूर्वप्रमुख कार्यकारी लगायत रहेका छन् । उनीहरूलाई सम्पत्ति सुद्धीकरण र शक्तिको दुरूपयो गरेको आरोप लगाइएको छ ।

बङ्लादेशको इतिहासमा पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप लागेको यो पहिलो घटना भएको समाचारमा जनाइएको छ ।

वि.सं.२०७६ असार २७ शुक्रवार ०९:३६ मा प्रकाशित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...