back
CTIZAN AD

मौद्रिक नीति साउन पहिलो साता

वि.सं.२०७६ असार २९ आइतवार

990 

shares

२९ असार, काठमाडौँ । आगामी वर्षको मौद्रिक नीति साउन पहिलो साता मात्र आउने भएको छ । राष्ट्र बैंकले केही दिनदेखि मौद्रिक नीतिमा छलफल गराइरहेको छ ।

मौद्रिक नीति विशेष कान्तिपुर राउन्ड टेबल कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आगामी मौद्रिक नीतिमा बाह्य क्षेत्रलाई बलियो बनाउने विभिन्न आयामको खोजी गर्ने बताए । बढ्दो व्यापार घाटा नियन्त्रणमार्फत शोधान्तर घाटा कम गर्न बाह्य क्षेत्र सुधार हुने नीति समेट्न लागिएको उनको भनाइ छ ।

‘आन्तरिक क्षेत्र बलियो भए पनि बाह्य क्षेत्र कमजोर हुँदा शोधानान्तरमा चाप परेको छ,’ उनले भने,‘ बाह्य क्षेत्र बलियो बनाउने अबको लक्ष्य र चुनौती दुवै हुनेछ । ।’ आगामी मौद्रिक नीतिमार्फत व्यवसायी र बैंकर छुट्टयाइने गभर्नर नेपालले बताए । आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ असार २९ आइतवार ०७:५६ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...