back
CTIZAN AD

‘प्रथम पत्रको ‘कि’ नम्बरमा पनि परिक्षार्थी झुकिन सक्छन्’

वि.सं.२०७६ साउन १ बुधवार

984 

shares

१ असार, काठमाण्डौं । करिब ४ लाख भन्दा बढि परिक्षार्थीहरुले स्थानिय तहका विभिन्न पदमा प्रतिष्प्रर्धा गरेका हुन् । साउन ४ मा हुने पहिलोपत्रको परिक्षाका लागि अहिले प्रतियोगिहरु टुप्पि कसेर अध्ययनमा जुटेका छन् ।

हामिले पनि निरन्तर लोकसेवा आयोगले लिने यस्ता परिक्षाका परिक्षार्थिहरुलाई केहि फाइदा पुग्ने विषय बस्तुहरु पस्किइरहेको छौ । यसै मेलोमा महालेखा परीक्षकको कार्यलयमा कार्यरत उपसचिव कुलचन्द« भण्डारीसँग कुराकानी गरेर स्थानीय तहको तयारी गरीरहेका परिक्षार्थिका लागि केहि टिप्सको जोहो गरेका छौ । उपसचिव भण्डारिका अनुुुसार ‘‘स्थानिय तहको तयारीमा रहेका परीक्षार्थीले बौद्धिक परीक्षण अध्ययनलाइ जोड दिनुपर्दछ । बौद्धिक परीक्षणले परीक्षार्थीहरुलाई तत्काल निर्णय लिन सहयोग पुग्ने भण्डारीको दाबि छ ।

प्रथम पत्रको ‘कि’ नम्बरमा पनि परिक्षार्थि झुकिन सक्ने भण्डारीको अनुभव रहेको छ । यसकारण प्रश्नपत्र प्राप्त हुना साथ उत्तरपुस्तिकामा ‘कि’ नम्बर लेख्न विर्सन नहुने भण्डारीले बताए । पहिलो पत्रमा वौद्धिक परीक्षण बाहेक सामान्य ज्ञानका प्रश्न पनि सोधीने भएकोले परिक्षार्थीसँग यसको बृहत ज्ञान आवस्यक पर्दछ ।

स्थानीय तह अन्र्तगतका अप्राविधिक तहका चौथो, पाचौँ र छैठौ तहको प्रथम चरणको प्रतियोगितात्मक लिखीत परिक्षामा सामान्य ज्ञान सोधिने भण्डारीले बताए । प्रथम तह बाहेक अन्य पत्रका लागि स्थानिय सरकार सञ्चालन ऐन, विनियम र निर्देशिकाको गहन अध्ययनको आवस्यकता पर्ने उपसचिब भण्डारीले बताए । सँगसँगै संघीयता, यसका स्वरुप र कार्यन्वयनका बिवीध आयामका बारेमा पनि परिक्षार्थीसँग ज्ञान आवस्यक पर्ने भण्डारीको दावी छ । यस्तै समसामायीक ज्ञान, आर्थिक प्रशासन सम्बन्धी जानकारी परिक्षार्थीले राख्नै पर्दछ । हरेक परिक्षार्थीसँग सिर्जनसीलता र मैलिकता हुनै पर्दछ– भण्डारीले बताए ।


भण्डारीका अनुसार बिषयबस्तुको गहन ज्ञान र प्रस्तुतिको क्षमता पनि परिक्षार्थिले निखार्नै पर्दछ ।

वि.सं.२०७६ साउन १ बुधवार १५:३८ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...