back
CTIZAN AD

नेकपाको इलाम शाखाका जिल्ला कार्यालय र सचिवालय गठन

वि.सं.२०७६ साउन १ बुधवार

1.1K 

shares

१ साउन, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम शाखाको पहिलो बैठकले जिल्ला कार्यालय र जिल्ला सचिवालय गठन गरेको छ ।

बैठकले सात सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो । जिल्ला कार्यालयमा जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगर (राना) र सचिव सोममाया राई (सिन्धु) सहित सदस्यहरु भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई (विजय), शान्ता बस्नेत र उमेश गुरुङ रहेका छन् ।

त्यस्तै सचिवालयको सदस्यहरुमा जिल्ला कमिटी अध्यक्ष मागर तथा सचिव राई (सिन्धु) सहित भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई (विजय), शान्ता बस्नेत, उमेश गुरुङ, गणेशप्रसाद बराल, टेकबहादुर राई, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार राई, धनकुमार राई, उदयबहादुर राई, नरेन्द्रनाथ भट्टराई, कुमार बराइली, ओमनारायण खनाल, छविलाल आचार्य, शोभा पराजुली, नवराज शङ्कर, दीपक सेन्चुरी, तेजमाया गुरुङ छन् ।

त्यस्तै कविरमान राई, देवेन्द्र शङ्कर, चित्रकला बराइली, सुकबहादुर लावती, सूर्य पोख्रेल, दीपेन्द्र खनाल, जीवन शर्मा, यामबहादुुर राई, राजकुमार थापा, बुद्धि खनाल, लक्षुमण राई, किरणकुमार राई, गोविन्द न्यौपाने, रणबहादुर राई, श्रीमान् राई, हरिबाला राई, अशोक प्रधान, तारा गुरुङ, न्युसन राई, जसबहादुर लङ्गेली, श्यामकृष्ण घिमिरे र भोजप्रसाद खतिवडा रहेका छन् । बैठकले कार्यालय सचिवमा नवराज शङ्करलाई चयन गरेको छ ।





वि.सं.२०७६ साउन १ बुधवार १७:२७ मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...