back
CTIZAN AD

नेपाली कथानक चलचित्र ‘काँचुली ’

वि.सं.२०७६ साउन २ बिहीवार

774 

shares

२ साउन ,काठमाडौँ । बिजि बर्मा फिलिम्सको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुली को ट्रेलर सार्वजनिक भएको छ ।

कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको काँचुली को ट्रेलर सार्वजनिक भएको छ । बास्तविक जिवन घटनालाई समेटेर चलचित्रमा कथाबस्तु तयार गरिएको छ ।

नयाँ प्रस्तुतीमा दिपक राई र नव नायिका भुमा सापकोटा को एक्सन प्रोमो मा देख्न सकिन्छ भने शुभेच्छा थापाको साथमा सुबास गजुरेल,शर्मिला शर्मा,अन्जना ज्योती,अस्मि थापा र राजन श्रेष्ठ लाई प्रोमो मा फिचरिङ गरिएको छ ।

सुशील डाँगी को छायांकन ,देव महर्जन को द्वन्द,राजन महर्जन र दिलिप राई को नृत्य ,राजु लामा ,राजेन्द्र बजगाइ,शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा,सपना श्री,अनिता लामा,राजेन्द्र बजगाइ र शम्भु रैका को आवाज रहेको छ ।

रबिन श्री को पृथक भुमिका रहेको काँचुली चलचित्र को बितरण तिरुपती पिक्चर्सको लागि सरोज शर्मा र सुनिता भट्टराई रहेका छन । चलचित्र यही साउन २४ गते रिलिज हुने चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए ।

वि.सं.२०७६ साउन २ बिहीवार १२:०४ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...