back
CTIZAN AD

लोकसेवा आयोग गठनमा ढिलाइ गर्दै प्रदेश सरकार

वि.सं.२०७६ साउन १४ मंगलवार

978 

shares

१४ साउन, काठमाडौँ । प्रदेश र केन्द्र सरकारको बेवास्ताका कारण प्रदेश लोकसेवा आयोग गठनमा ढिलाइ भएको छ । दुई वटा प्रदेशले आयोग गठनको प्रक्रिया अगाडि बढाउन सकेका छैनन् । प्रदेशमा आयोग बन्न नसक्दा संघले नै कर्मचारी भर्ना गर्ने कानुनी व्यवस्था छ । प्रदेश २ सरकारले केन्द्रबाट कर्मचारी आवश्यक नपर्ने भन्दै बखेडा निकाले पनि आयोग गठनमा भने ढिलाइ गरेको विज्ञहरु बताउँछन् । प्रदेशले संघीय निजामती सेवा ऐन नबन्दा आयोग गठनमा ढिलाइ भएको बताउँदै आएका छन् । संघले निर्माण गर्ने ऐनमा उल्लिखित सेवा सर्तलाई आधार मानेर प्रदेशले पनि प्रदेश निजामती सेवा ऐन बनाउनुपर्ने र सोहीअन्रुपको मापदण्ड आबश्यक पर्नेहुन्छ । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन १४ मंगलवार ०८:३७ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...