back
CTIZAN AD

जनताको होइन, आफ्नै प्रतिनिधिको रुपमा संसद्मा बोल्छन् व्यापारी सांसद

वि.सं.२०७६ साउन १४ मंगलवार

1.1K 

shares

१४ साउन, काठमाडौँ । संसद्को अर्थ समितिमा बैंक सञ्चालक अधिल्लो संसद्मा बैंक सञ्चालक सांसदले बैंक तथा वितिय संस्थासम्बन्धी विधयेक ( बाफिया ) को व्यवस्था नै परिर्बतन गरिदिए
अधिल्लो संसद्मा प्रस्तुत भएको बैंक तथा वितिय सस्थासम्बन्धी विधयेक ( बाफिया ) ले बैंक सञ्चालक तथा सिइओको कार्यकाल चार वर्षको हुने र दुई कार्यकालभन्दा बढी पदमा बस्न नमिल्ने प्रस्ताव गरेको थियो । विधयेक संसद्को अर्थ समितिमा पुग्दा सदस्य इच्छाराज तामाङले जनप्रतिनिधिको रुपमा होइन, बंैकको प्रतिनिधिको रुपमा विधयेक विरोध गरे । तत्कालिन एमालेका सांसद् तथा सिभिल बंैकका अध्यक्ष तामाङले सञ्चालक सिइओको कार्यकालको सीमा तोक्न नहुने तर्क अधि सारे । उनकै प्रयासस्वरुप समितिले सञ्चालक र सिइओको कार्यकाल दुुईपटक मात्र हुने व्यवस्था उल्टयाइदियो । बैंकर सांसदहरुले अन्तिमसम्म लबिङ गर्दागदै पनि व्यवस्थापिका—संसद्ले २६ पुस ०७३ मा दुई कार्यकालको व्यवस्थासहित विधयेक पारत गर्यो । तर, अर्थसमितिले यस्तो विधयेक पारित भएपछि मिडिया र सर्वसाधारणबीच ठुलो आलोचना भयो फलस्वरुप संसद्को पुर्ण सदनले विधयेक फेरि समितिमा पठायो । पुर्ण सदनले असहमति जनाएपछि तामाङ पछि हट्न बाध्य भए । विधयेक जस्ताको त्यसतै पारित भएर लागु पनि हुन थाल्यो । मगंलबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ साउन १४ मंगलवार ०८:३१ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...