back
CTIZAN AD

कति बढ्यो त सांसदको तलब भत्ता ?

वि.सं.२०७३ मंसिर ६ सोमवार

1.1K 

shares

६ मंसिर, काठमाडौँ । व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ पारित गरेसँगै उहाँहरूको तलब भत्ता बढेको छ ।

अबदेखि सांसदले मासिक रु ५५ हजार २३० पारिश्रमिक, रु एक हजार विशेष भत्ता, सदनको बैठक भएका दिन बैठक भत्ता रु एक हजार, यातायात खर्च रु एक हजार, सञ्चार सुविधा बापत रु तीन हजार र घरभाडा रु १८ हजार प्राप्त गर्नेछन् ।

सांसदलाई एकपटकका लागि फर्निचर खरिदका लागि रु १५ हजार एकमुष्ट उपलब्ध हुनेछ भने एक कोस पैदल भ्रमण गर्दा रु २५ का दरले पैदल भ्रमणभत्तासमेत प्राप्त हुनेछ ।

आइतबार पारित विधेयकले सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेता तथा प्रमुख सचेतक एवम् सचेतकको पारिश्रमिक एवम् अन्य सुविधा पनि वृद्धि गरेको छ ।

वि.सं.२०७३ मंसिर ६ सोमवार ०३:४८ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...