back
CTIZAN AD

नेताहरुको नयाँ संसद गित

वि.सं.२०७३ मंसिर ६ सोमवार

2K 

shares

krishna-paluwa-1

यो अन्तिम पटक हो संसद सके जति लुटौ,
जुनसुकै होस पार्टी हाम्रो तर एक भएर उठौ !

पत्रकार सबै पार्टी कै हुन लेख्छन् मिलाएर,
हैसियत नभएका फेसबुके हरु केहि हुन्न कराएर !

भुकम्प को पिडा पनि बिर्सिएको घाँऊ भयो,
नाकाबन्दी इतिहासमा हराएको नाँऊ भयो !

संबिधान कार्यन्वयन हुदाँ आधै हुन्छौ बेरोजगार,
त्यहि भएर पाउनु पर्छ मन्त्री हामी यसै वार !
हेर भोका नाङ्गा, हेर नेपाली हेर शोषित पिडित हो,
यो हाम्रो अन्तिम अवसर हो लुट्न सकेको लुट्छौ !
लाले, काले, माले, मसाले एक भएर जुट्छौ !!

वि.सं.२०७३ मंसिर ६ सोमवार ०३:५७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...