back
CTIZAN AD

श्रीमतीलाई एक हजार दिएर हिँडेका युवा प्रेमिकासँगै मृत भेटिए

वि.सं.२०७६ साउन १५ बुधवार

909 

shares

१५ साउन, काठमाण्डौं । २१ वर्षीय जीवन तामाङ मंगलबार प्रेमिकासँगै झुण्डिएको अवस्थामा फेला परे ।
सिन्धुपाल्चोक ब्राहबिसेका जीवन र रामेछापकी मंगली घिसीङले मंगलबार मध्यपुर थिमी नगरपालिका ८ बोडेस्थित डेरामै झुण्डिएर आत्महत्या गरेका हुन् ।

सवारी चालक रहेका जीवनले श्रीमती ऋतु तामाङ (नाम परिवर्तन) लाई एक हजार रुपैयाँ हातमा थमाइदिएर केही बेरमा आउँछु भनेर हिँडेको केहि समयपछि प्रेमिका मंगली घिसीङसँगै झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

जीवनकी श्रीमती ऋतु तामाङले आफू र छोरीलाई छोडेर बाहिर बस्दै आएको, घर आउन छाडेको र कोठा लिएर प्रेमिकालाई राखेको थाहा पाएको भन्दै जीवनविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।
‘मेरो श्रीमान अर्को केटीसँग लागेर मलाई वेवास्ता गर्दै आएकाले निजलाई झिकाई आवस्यक कारबाही गरिपाउँ’ ऋतुले दिएको उजुरीमा भनिएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

घरमा श्रीमती हुँदा हुँदै अन्य युवतीसँग प्रेम सम्बन्ध्मा रहेको खुलासा भएपछि उनीहरुले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

वि.सं.२०७६ साउन १५ बुधवार ०९:५३ मा प्रकाशित

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...