back
CTIZAN AD

भारतमा अन्तर्राष्ट्रिय विद्यार्थी संघ गठन

वि.सं.२०७३ मंसिर ६ सोमवार

906 

shares
संयोजक बादल बस्नेत
संयोजक बादल बस्नेत

भारतको राजधानी नयाँ दिल्लीमा नयाँ शक्ति विद्यार्थी युनियन नेपालको भातृ संगठन “अन्तर्राष्ट्रिय विद्यार्थी संघ भारत” गठन गरिएको छ । भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको भेलाले लक्ष्मीनगरमा यहि मिति नोभेम्बर १९ को दिन दिल्लीमा अध्ययनरत विद्यार्थी बादल बस्नेत र राजु भट्टराईको सक्रियतामा उक्त संघ गठन गरेको हो ।
naya-shakti-bharat

सो अवसरमा नयाँ शक्ति नेपालका अन्तरिम परिसद सदस्य एवं भारत प्रवासका संयोजक मोहन राउतको विशेष उपस्थिति रहेको थियो । भेलाले बादल बस्नेतको संयोजकत्वमा ११ सदस्यीय केन्द्रिय सम्पर्क समिति निर्माण गरेको छ। जसमा सदस्यहरु दिल्लीबाट राजु भट्टराई, कविन्द्र जोशी, सम्राट थापा ब्याङलोरबाट बिदुर लामिछाने र नवराज बस्याल, मुम्बई महाराष्ट्रबाट सुमित्रा सुनार, गोवाबाट अमोद क्षत्री र पन्जाबबाट महेन्द्र खड्का रहेका छन् भने बाँकि रिक्त पद पछि पूर्ति गरिने बताइएको छ ।
उक्त बैठकले निकट भबिस्यमा भारतमा हुनगइरहेको अन्तरास्ट्रिय नेपाली समाज भारतको राष्ट्रियभेलालाई भब्य रुपमा सफल पार्ने निर्णय भएको संयोजक बाद्ल बस्नेतले जानकारी दिए ।

वि.सं.२०७३ मंसिर ६ सोमवार १०:१४ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...