back
CTIZAN AD

जापानमा भूकम्प, सुनामीको चेतावनी

वि.सं.२०७३ मंसिर ७ मंगलवार

2.1K 

shares
तस्विर : बिबिसि
तस्विर : बिबिसि

७, मंसिर । जापानको उत्तरी इलाकामा जापानी समय अनुसार आज बिहान ६ बजे ६दशमलम ९ रेक्टरको भूकम्प गएको छ । भूकम्पबाट मानविय क्षति नगरे पनि सुनामी आउन सक्ने भन्दै त्यहाँका स्थानीय बासीलाई सचेत रहन आग्रह गरिएको छ । फुकुशीको तटलाई केन्द्र विन्दु बनाएर आएको र उक्त भूकम्प १० किमीको इपिसेन्टर १० किमी गहिरो रहेको बताइएको छ । उक्त भूकम्पपछि जापानी मौसम एजेन्सीले नर्थ पेसिफिक कोस्टल एरियामा सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पको झट्काको महसुस टोकियो सम्म गरिएको थियो ।

यूएस जिओलाजिकल सर्बे(युएजीएस)का अनुसार सुरुमा ७ दशमलब ३ रेक्टरको भूकम्प झट्का मशसुस गरिएपछि पछि ६ दशमलब ९ रेक्टर रहेको थियो । भूकम्पका कारण कतिपय तटीय इलाकामा करिब १० फिट सम्म छाल उठेको थियो, जसका कारण त्यहाँको मौसम एजेन्सीले सुनामी आउने चेतावनी जारी गरेको हो । यसअघि पनि सन् २०११ मा शक्तिशाली भूकम्प आएको थियो ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०२:०२ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...