back
CTIZAN AD

एनआरएनए कतारमा कुन पदको लागि क-कसले दिए उम्मेदवारी ?

वि.सं.२०७६ साउन २८ मंगलवार

861 

shares

२८ साउन, कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको आगामी निर्वाचनका लागि अध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

परिषद्को विभिन्न पदहरुमा मनोनयन दर्ता भएका पंजिकृतसदस्यहरुको अन्तिम नामावली अनुसार अहिले सम्म आइसीसी सदस्यमा ७, अध्यक्षमा २, प्रथम उपाध्यक्षमा २, द्धितीय उपाध्यक्षमा २, (आवस्यक संख्या १), महिला उपाध्यक्षमा १, महासचिवमा २, (आवस्यक संख्या १), सचिवमा ४, (आवस्यक संख्या २), कोषाध्यक्षमा २ (आवस्यक संख्या १) सहकोषाध्यक्षमा २ ( आवस्यक संख्या १), युवा संयोजकमा २, (आवस्यक संख्या १), एनसीसी महिला संयोजकमा १, एनसीसी लेखा संयोजकमा २, (आवस्यक संख्या १) र सदस्यहरुमा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

परिषद्को आगामी अगस्त २३ मा हुन लागेको ८ औ अधिबेशनका लागि अहिलेसम्म अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान र तेज कटुवालले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी ४ आइसीसी सदस्य आवस्यक रहेकोमा होमनाथ शर्मा, कृष्ण बहादुर हमाल (के.वी हमाल), रमेश भट्ट, बुधवल गुरुङ, युवराज शर्मा, धन वहादुर बलायर, मोहम्मद शाकिर अली रहेका छन् ।

परिषद्का प्रथम उपाध्यक्षका लागि उत्तम गुरुङ, नारायण भण्डारी (समाजसेवी), द्धितीय उपाध्यक्षमा टंक कुमार खड्का, ईश्वर काफ्ले, महिला उपाध्यक्षमा सरिता भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी महासचिवमा पदम गिरी, लोकमाया क्षेत्री (माया केसी), सचिवमा डिल्लीराम भट्टराई, अफसर अलि खान, प्रेम बहादुर चलाउने, नेत्र कुमार भुजेल (नियम भुजेल), कोषाध्यक्षमा राम प्रसाद गौतम, विनोद प्रसाद बसौला, सहकोषाध्यक्षमा मोहमद तनविर रोजा, बुद्ध बहादुर पाण्डे, युवा संयोजकमा श्याम कुमार डाँगी, रविन मगर, महिला संयोजकमा अम्बिका खत्रीले उम्मेदवारी दर्ता गराएको छन् ।

त्यस्तै १८ सदस्यको आवस्यकता रहेको परिषद्मा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नरेश श्रेष्ठ, ओम बहादुर क्षत्री (सन्तोष क्षत्री), ज्वाला शाही, मो.सकिल अहमद, शेख अब्दुल राजिक, घनश्याम जैशी, सेवक वि.क, मन प्रसाद राना मगर, बालकृष्ण न्यौपाने, डेंग बहादुर भारती (सुमन भारती), मो इन्दाज आलम, सुनिल कुमार घिमीरे, झविन्द्र आचार्य, सविन्द्र श्रेष्ठ, संजय रजक, भवानी प्रसाद कोइराला, गोपाल खतिवडा, केशवराज कार्की, अब्दुल खालिक शेख, अवधेश कुमार मण्डल, कृष्ण शाह, भोज बहादुर साउद, कृष्ण पन्थी, दिपजंग शाह, सुरेश परियार, विवेक पुलामी मगर, विष्णु बहादुर खड्का, केशब प्रसाद खनाल, गजेन्द्र राई, राजु राई, रमेश कनौजे थापा र राकेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

वि.सं.२०७६ साउन २८ मंगलवार १७:३८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...