back
CTIZAN AD

कहिल्यै थाकिनन् पार्वती, २६ बर्ष देखि दिन्छीन् यस्तो सूचना

वि.सं.२०७६ भदौ १ आइतवार

744 

shares

१ भाद्र, काठमाण्डौं । ‘हेलो,…हजुर ! म र्पावती नै हुँ । कर्णालीमा बिहान ८ बजे ६.८ मिटर मात्रै छ । अहिले आत्तिनु पर्दैन, मैले माथि पनि सोधेको छु । हवस् नमस्कार !’
पानी परेको दिन । कर्णाली नदिमा धमिलोे पानी बगेको दिन । बाादल लागेर आकाश मडारिएको दिन । यहि आवाज कैयौंपल्ट सुनिन्छ । आवाज हो कर्णालीमा बाढीको सूचना दिँदै आएकी गेज रिडर पार्वती गुुरुङको ।
सानोे कोठा । दुई थान टेबुल । एउटा काठकोे र दुुई वटा प्लाष्टिकका कुुर्सी । भित्तामा एकतिर बदिर्याकोे बाढी प्रभावित समुदाय र सरोकवालाको नाम–टेलिफोन नम्बरसहितको सूचि, अर्को्तिर कैलाालिकका बाढी पिडितको सुूची । कुर्सीमा बसेर रजिस्टर पल्टाउँदै टेलिफोनमा ब्यस्त हुन्छिन् बाढी पूर्वानुमान शाखाको सूचना केन्द्रमा कार्यरत गुरुङ । ५० नाघेकी गुरुङले २६ वर्ष देखि दैनिक बिहान ८ बजे, दिउँसो १२ बजे र अपराह्न ४ बजे यहि कोठाबाट समुदायलाई बाढीबारे सूचना दिँदै आएकी छन् । आइतबारको अन्नपर्ण दैनिकबाट ।

वि.सं.२०७६ भदौ १ आइतवार ०८:१६ मा प्रकाशित

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...