back
CTIZAN AD

गंगाधर गौतमद्धारा एनआरएनए युरोपको संयोजकमा उम्मेद्वारी

वि.सं.२०७६ भदौ ११ बुधवार

717 

shares

२८ अगस्त, बेलिजयम । गैरआवासिय नेपाली संघ (एनआरएनए) को युरोप संयोजकमा गंगाधर गौतमले उम्मेद्वारी दिने भएका छन् । एनआरएनए वेल्जियमका पूर्वअध्यक्ष समेत रहेका गोैतमले आगामी अक्टोबरमा हुने एनआरएनएको नवौ सम्मेलनको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

जनसम्पर्क समिति बेल्जियमको सभापति समेत भैसकेका गौतमले २००६ मा एनआरएनए बेल्जियमको उपाध्यक्ष हुदै पछि अध्यक्ष भएर सस्थामा सक्रिय भुमिका निर्वाह गरेका गरिसकेका छन् । यो नवौ सम्मेलनका लागि युरोप संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताएका छन् ।

सन् २००० मा बाग्लुङबाट बेल्जियम पुगेका गौतम नेपालमा रहदा नेपाली कांग्रेसमा आबद्ध रहेर पार्टी राजनीतिमा समेत सक्रिय रहेका थिए । नेपाल विधार्थी संघ बाग्लुङको दुई कार्यकाल अध्यक्ष, बाग्लुङ महेन्द्र बहुमुखी क्याम्पसको दुई कार्यकाल सभापति, र स्ववियु फोरमको केन्द्रिय सदस्य समेत रहेका थिए ।

वि.सं.२०७६ भदौ ११ बुधवार १५:१५ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...