back
CTIZAN AD

रोजगारी नै रोजगारी, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ भदौ १९ बिहीवार

882 

shares


१९ भाद्र, काठमाडौँ । मोर्डन इन्डियन स्कुलले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
चोभारमा रहेको उक्त स्कुलले एडमिनीस्ट्राटिभ अफिसरमा एक, काउन्सीलरमा एक, टिजीटी/कम्प्युटर साइन्समा एक र टिजीटी/इन्स्ट्रमेन्टल म्युजिकमा एकजना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त स्कुलका अनुसार ईच्छुक व्यक्तिले आफ्नो नागरिकताको प्रतिपिली, योग्यताको प्रमाणपत्र र हालसालै खिचेको पिपी साइजको फोटो सहित प्रकाशित मितिले ७ दिन भित्र कार्यालयमा पेश गर्नुपर्ने सूचना दिइएको छ ।

थप जानकारीका mis.vacancy.staff@gmail.com  मा मेल गर्न सकिने जनाएको छ ।

यसैबिच हेफर प्रोजेक्ट नेपालले पनि टेक्निकल एक्स्पट अब्याट्र डेभलपमेन्टको लागि एकजना योग्य तथा अनुभवी कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

कम्पनीका अनुसार इच्छुक व्यक्तिले आफ्नो योग्यताका तथा कार्याअनुभवका प्रमाणपत्र सहित ७ दिनभित्र कार्यालयमा पेश गर्नुपर्ने जनाएको छ ।

विस्तृत जानकारीका लागि hr.nepal@heifer.org  मा मेल गर्न सकिने जनाएको छ ।

यसैगरि रिभाइभ लिजर पेयर कम्पनीले पनि एकाउन्टेन्टमा एक, परक्यासिङ अफिसरमा एक र थकाली कुकको लागि एकजना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८५१०४३१०१ वा ईमेल ः reviveleisurepark@gmail.com  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ भदौ १९ बिहीवार ११:१७ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...