back
CTIZAN AD

गुल्मीका डाक्टर पाच्या बने उत्कृष्ट चिकित्सक

वि.सं.२०७६ भदौ १९ बिहीवार

1.3K 

shares


१९ भाद्र, गुल्मी । गुल्मी जिल्ला अस्पतालका चिकित्क डा. उत्तम पाच्या मगर उत्कृष्ठ चिकित्सक अवार्ड बाट सम्मानित भएका छन् ।

गुल्मी जिल्ला अस्पताललाई अत्यन्तै व्यवस्थित चिकित्सा सेवा दिने केन्द्र बनाएको भन्दै स्वास्थ्य खबर पत्रिकाले पाच्यालाई उक्त अवार्डले सम्मानीत गरेको हो ।

स्वास्थ्य खबर उत्कृष्ट अस्पतालमा उदयपुरको कटारी अस्पताल परेको छ । यस्तै उत्कृष्ट सामाजिक संस्थामा नेपाल नेत्रज्योती संघले अवार्ड हात पार्दा उत्कृष्ट जनस्वास्थ्य कर्मीमा बसन्तमान श्रेष्ठ चयन भएका छन् ।

उत्कृष्ट अवार्ड प्राप्त गर्ने चिकित्सक, स्वास्थ्य कर्मी र संस्थालाई शिक्षा मन्त्री गिरीराज मन्त्री पोखरेल र स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र यादवले अवार्ड प्रदान गरेका थिए ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १२:१४ मा प्रकाशित

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...