back
CTIZAN AD

‘लालुमै लालुमै’ मा यस्तो देखियो प्रकाश र रियासाको रोमान्स् !

वि.सं.२०७६ भदौ २० शुक्रवार

885 

shares

२० भदौ, काठमाडौँ । नेपाल आइडल प्रतिष्पर्धी सुरज थापाको शब्द तथा संगीत रहेको लालुमै लालुमै बोलको गीत सार्वजनिक भएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच विवेक थापा र तारा थापाको स्वरमा रहेको नेपाली लोक शैलीको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा चर्चित मोडल तथा लोक तथा दोहोरी गायक प्रकाश सपूत, रियासा दाहाल र कुमार लामाको अभिनय रहेको छ । गीतमा प्रकाशले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुरज आफैंले निर्देशन गरेका हुन् ।
उत्तम हुँमागाइँको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

वि.सं.२०७६ भदौ २० शुक्रवार ११:४२ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...