back
CTIZAN AD

यमनी विद्रोहीसँग वार्ता भइरहेको अमेरिकी भनाई

वि.सं.२०७६ भदौ २० शुक्रवार

759 

shares

२० भदौे, अलखार्ज । अलखार्ज, साउदी अरब, वासिङ्टनले इरानसँग झुकाब रहेको भनिने यमनी हुथी विद्रोहीसँग यमनमा जारी युद्ध अन्त्यका लागि वार्ता गरिरहेको एक अमेरिकी उच्च अधिकारीले बताएका छन् ।

विहीबार मध्यपूर्व मामिला हेर्ने उपमन्त्री ड्याभिड स्केनकरले भने,“हामीले यमनी विद्रोहीसँग युद्ध अन्त्यका लागि वार्ता गरिरहेका छौँ । यमनमा जारी युद्ध अन्त्यका लागि वार्तामा अत्यन्त निकटमा रहेर छलफल भइरहेको छ ।”

“हामीले हुथी विद्रोहीसँगको वार्ताबाट सम्भवभएसम्म युद्ध अन्त्यका लागि पारस्परिक स्वीकार्य हुने समाधान पहिल्याउन कोशिस गर्नेछौँ ।” (एएफपी)

वि.सं.२०७६ भदौ २० शुक्रवार ११:५६ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...