back
CTIZAN AD

रसिया भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किन बस्न मानेनन् शोफामा ?

वि.सं.२०७६ भदौ २० शुक्रवार

834 

shares

२० भदौ, काठमाण्डौं । रसिया भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोफामा बस्न नमानेर आफ्नो सादगी पन देखाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

त्यहाँ रहँदा फोटो खिच्ने क्रममा उनका लागि छुट्टै सोफा र अन्य अधिकारीका फरक कुर्सी राखिएको थियो । तर, प्रधानमन्त्री मोदीले सोफामा बस्न अस्वीकार गर्दै अन्य अधिकारीहरु जस्तै कुर्सी मगाएर फोटो खिचाएको भारतका बाणिज्यमन्त्री पियूष गोयलले ट्विटमा भिडियोसहित लेखेका छन् ।

‘आज प्रधानमन्त्री नरेन्द्र मोदीको सादगी देखियो । जब आफ्नो लागि गरिएको विशेष प्रबन्धलाई अस्वीकार गर्दै अन्य मानिसहरुको बीचमा साधारण कुर्सिमा बसे ।’ गोयलले ट्विीट गर्दै भनेका छन् ।

वि.सं.२०७६ भदौ २० शुक्रवार १४:५४ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...