back
CTIZAN AD

रीमा बिश्वकर्माको ’जिन्दगी’ भिडियो रिलिज

वि.सं.२०७६ भदौ २२ आइतवार

759 

shares

२२ भदौ, काठमाडौँ । गायिका अनिता सुब्बाको स्वर रहेको गीत ‘जिन्दगी’को अफिसियल भिडियो रिलिज भएको छ ।

भिडियोमा अभिनेत्री रीमा बिश्वकर्माले अभिनय गरेकी छिन् भने भिडियोलाई एलिन श्रेष्ठले निर्देशन गरेका हुन् । श्रेष्ठ चर्चित टिभी रियालिटी शो नेपाल आइडल अनि बुगी उगीका समेत निर्देशक हुन् ।

संगीतकार हरिश माथेमाको संगीत रहेको गीतको शब्द बिरेन्द्र सुवाल सिंहले लेखेका हुन् भने दिबेश मुल्मीले यो गीतको संगीत संयोजन गरेका छन् ।

शिवराम श्रेष्ठले छयांकन गरेको भिडियोमा माधव बेलबासेको सम्पादन रहेको छ । गीतको भिडियोले भोली जस्तो समय आएपनि आजको समयलाई सदुपयोग गरेर जिउनु पर्ने कुरा देखाउछ ।
गायिका अनिता सुब्बाले यसअघी पनि थुप्रै चर्चित गीतहरु गाइसकेकी छिन् ।

वि.सं.२०७६ भदौ २२ आइतवार ११:२८ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...