back
CTIZAN AD

कुमार पन्तको योगदान अनुकरणीय छ

वि.सं.२०७६ भदौ २५ बुधवार

858 

shares

एनआरएनए केन्द्रको वर्तमान उपाध्यक्ष तथा आगामी कार्यकाल २०१९–२१ का अध्यक्ष पदका प्रत्यासी कुमार पन्तले गैरआवासीय नेपाली संघको अभियानलाई आगाडी बढाउने क्रममा संघका वर्तमान अध्यक्षको आह्वानलाई कदर गर्दै उपाध्यक्ष कुमार पन्तले संघको खातामा रु १ करोड सहयोग गर्नुभएको छ। सँस्थाको बर्तमान प्रमुख कार्य योजनालाई निरन्तर दिन केहि आर्थिक कठिनाई परेकोले सँस्था भन्दा माथी कोहि नभएकोले सँस्थागत योजना र कार्यनयनलाई जिबन्त बनाउने अभियान स्वरूप कुनै सम्झैता बिना निस्वार्थ सहयोग गरिएको हो ।

सँस्थाको आकार बढ्दै जाँदा जनअपेक्षाहरू पनि बढ्दै जान्छ र सँस्था त्यसप्रति उद्धारता हुनै पर्छ । यानेकि यो सँस्थाको मात्र सन्दर्भ होईन संसारमा यस्ता धेरै देशहरू छन जहाँ आर्थिक संकट पर्दा सम्पन्न राष्ट्रहरूबाट सहयोग या ऋण स्वरूप पनि रकम उपलब्ध गराईन्छ । एनआरएनएलाई धनीहरु तथा ब्यापारीहरुको क्लब भनेर जुन आरोप लगाईन्छ यो भन्दा पहिला सँस्था संकटमा पर्दा यसलाई समाधान कसले गर्न सक्छ र समय कसले दिन सक्छ भन्ने अर्को महत्वपूर्ण सबाल रहन्छ । यद्यपि हाल एनआरएनएमा देखिएको बौद्धिक ब्यक्तित्वहरु तथा प्राज्ञिक ब्यक्तित्वहरुको आकर्षणले पनि सँस्था प्रतिको आरोप गलत साबित गरिदिएको छ ।

बिनाशकारी भूकम्प जाँदा तत्कालिन अध्यक्ष आदरणिय शेष घले दाइले २४ घण्टा नबित्दै गर्नुभएको १ करोड सहयोगलाई हामी कहिल्यै भुल्न सक्दैनौ् । नेपाल रहेपो नेपाली रहिन्छ त्यस्तै सँस्था रहे पो त्यसको सदस्य रहन्छ आज आदरणिय कुमार पन्तले सँस्थाको खातिर गर्नुभएको यस योगदान अनुकरणिय छ र हामीलाई बिश्वास छ यहाँको आगामी कार्यकाल सँस्था, मातृभूमि र बिश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूका लागि ऐतिहासिक रहने छ । शुभकामना

वि.सं.२०७६ भदौ २५ बुधवार २१:०७ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...