२६ भदौ, काठमाडौँ । शिक्षक सेवा आयोगलेअध्यापन अनुमतिपत्र (शिक्षक लाईसेन्स) को परीक्षाकेन्द्र सार्वजनिक गरेको छ ।
आयोगले २०७६ असार २ गते को विज्ञापन अनुसार असोज ९ , १० र ११ गतेको अध्यापन अनुमतिपत्र(शिक्षक लाईसेन्स )को लिखित परीक्षाको लागि बुधबार परीक्षा केन्द्र निधार्रण गरिएको हो ।
साथै आयोगका अनुसार शुक्रबार भदौ २७ गतेबाट प्रवेशपत्र आफैं प्रिन्ट गर्न सकिने पनि बताएको छ ।
परीक्षा केन्द्र निम्नबमोजिम रहेको छ ।
यो लिङकमा क्लिक गर्नुहोला ।
1568186280अ अ पत्र केन्द्रको सूचना
वि.सं.२०७६ भदौ २६ बिहीवार ०७:३९ मा प्रकाशित


























