back
CTIZAN AD

रोजगारीको अवसर, दिनुहोस् आवेदन

वि.सं.२०७६ भदौ २९ आइतवार

993 

shares

२९ भाद्र, काठमाडौँ । कान्तिपुर म्यानेजमेन्ट प्राइभेट लिमीटेडले विभिन्न पदको लागि सक्ष, दक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

थापाथलीको पन्चायन मार्ग स्थीत उक्त कम्पनीले डिस्ट्रीक क्लाईमेट चेन्ज स्पेशलिस्टमा १, लापा कोर्डीनेटरमा १, एग्रीकल्चर स्पेशलिस्टमा २, मील अफिसरमा ६, इन्जिनियरमा २ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

सो कम्पनीका अनुसार इच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिन भित्र उक्त कार्यालयमा पेश गर्नुपर्ने सूचना दिएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४२५१५९९, १४५१५७२ वा ईमेल : asha@kantipurjob.com  मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैबिच भाइ टिइसी प्राइभेट लिमीटेडले पनि मेकानिकल इन्जिनियर, एकाउन्टेन्ट र इलेक्ट्रिकल टेक्निकल÷पलम्बर मा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार इच्छुक व्यक्तिले आफ्नो बायोडाटा, पिपी साइजको फोटो सहित सूचना प्रकाशित मितिले १५ दिन भित्र उक्त कार्यालयको ठेगानामा पेश गरिसक्नु पर्ने सूचना दिएको छ ।

थप जानकारीका लागि ईमेलः admin@vietec.com  मा मेल गर्न सकिने जनाएको छ ।

त्यसैगरी डाटा हब कम्पनीले पनि अपरेशन÷एडमीन म्यानेजरमा मेहेनति, लगनशिल तथा योग्यता पुगेका केहि कर्मचारीको आवश्यकता रहेको र इच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले १० दिन भित्र कम्पनीको ठेगानामा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।

थप जानकारीका लागि ईमेलः info@datahub.com.np  मा मेल गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ भदौ २९ आइतवार ११:१८ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...