back
CTIZAN AD

बाबु बोगटी र बसन्ती राईको ‘नानु बाबु’ भिडियो सार्वजनिक

वि.सं.२०७६ भदौ ३० सोमवार

903 

shares

३० भदौ, काठमाडौँ । बाबु बोगटी र बसन्ती राईको ‘नानु बाबु’ भिडियो सार्वजनिक भएको छ ।

नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशक देखी निरन्तर रुपमा काम गरिरहेका गायक, नायक तथा संगीतकार बाबु बोगटीका चर्चित गीतहरु सान्नानी, जमुना, तुलसी, साली,टिकुली जस्ता धेरै हिट गीतहरु दिएका छन् ।

यसैक्रममा बाबु बोगटीले आफ्नै प्रकारको फेरी नयाँ गीत ‘नानु बाबु’ लिएर बजारमा आएका छन् ।जुन गीतमा डान्सर तथा गायीका बसन्ती राईले गायन तथा अभिनयमा साथ दिएकी छिन् ।

डान्सिङ्ग तथा रमाईलो प्रकारको गीतको भिडियोलाई गजित बिष्टले निर्देशन गरेका छन् ।गीतमा बाबु बोगटी र बसन्ती राईलाई फिर्चड गरीएको छ ।

गीतमा बाबु बोगटीको शब्द संगीत तथा गायन रहेको छ ।गीतलाई बाबु बोगटीको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

 

वि.सं.२०७६ भदौ ३० सोमवार १३:०१ मा प्रकाशित

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...