back
CTIZAN AD

डाक्टर विनय रेग्मी भन्छन्–यसरी चिन्नुहोस् डेंगुको लामखुट्टे

वि.सं.२०७६ भदौ ३१ मंगलवार

2.4K 

shares

पछिल्लो समय देशभरी फैलिएको डेंगुले धेरै सर्वसारधारण त्रसित बनेका छन् । तर, ग्राण्डि अस्पतालमा कार्यरत डाक्टर विनय कुमार रेग्मीले यसमा नआत्तिन र डेंगु लागि हाले पनि घरमा बसेर आराम गर्न सर्वसाधारणलाई सुझाएका छन् ।

त्यसैगरी शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुले पनि डेंगुका बारेमा जानकारी दिँदै डेंगु यो वर्षमात्र नभएर २०७२ मा पनि डेंगु लागेका मानिसहरु भेटिएको र त्यसयता वर्सेनी डेंगुका विरामी देखिइरहेको बताएको छ ।

बिशेषत बिहान र सांझपख टोक्ने पोथी लामखुट्टेका कारण यो रोग लाग्ने बताउँछन् डा. रेग्मी । केन्द्र सरकार मात्र नभएर स्थानीय सरकार पनि डेंगु नियन्त्रणमा लागेका छन् । उनीहरु पनि डेंगु लागि हाल्यो भनेर नआत्तिन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

यसै विषयमा ग्रााण्डि अस्पतालका फिजिसियन डाक्टर रेग्मीले पनि डेंगुको लामखुट्टे कसरी चिन्ने भनेर भिडियो सन्देश दिएका छन् । आउनुहोस् हेरौं डा. रेग्मी के भन्छन् त ?

वि.सं.२०७६ भदौ ३१ मंगलवार ०९:४२ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...