back
CTIZAN AD

सुत्केरी आमालाई पाँच हजार

वि.सं.२०७६ असोज ३ शुक्रवार

729 

shares

३ असोज, सिन्धुली सिन्धुलीको तीनपटक गाउँपालिकाले बर्थिङ सेन्टर भएका स्वास्थ्य संस्थामा सुतकेरी हुने आमालाई ५ हजार रुपैयाँ प्रोत्साहनभत्ता दिन थालेको छ । घरमै सुत्केरी गराउँदा आमा र नवजात शिशु खतरामा पर्ने गरेको भन्दै दुर्गम क्षेत्रका अधिकांश गर्भपतीका लागि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङले जानकमारी दिइ ।
स्वास्थ्य संस्थामा गई सुत्केरी हुने आमालाई सरकारले एकमुष्ट २ हजार ८ सय दिँदै आएकामा त्यसमा थपेर गाउँपालिकाले ५ हजार रुपैया दिन थालेको हो । सरकारले तोकोअनुसार समयमा नियमित गर्भ जाँच गर्ने र सुचीकृत स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुने आमालाई ०७६÷७७ को पहिलो महिनाबाट ५ हजार रुपैयाा दिन थालिएको उपाध्यक्ष तामाङले बताइन् ।
यस्तो भत्ता पाउनेयोग्य सुत्केरीले गर्भवस्थामा कम्तीमा चार पटक स्वास्थ्य जाचँ गरेको, विभिन्न खनेप लगाएको, आयरन चक्की र जुकाको औषधि खाएको तथा बच्चा जन्मिसकेपछि पनि नियमित स्वास्थ्य जाँच गराएर ३५ दिनभिब जन्म दर्ता गराएको हुनुपर्ने छ । शुत्रबारको अन्नपुर्ण दैनिकबाट ।

वि.सं.२०७६ असोज ३ शुक्रवार ०९:१० मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...