back
CTIZAN AD

स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !

वि.सं.२०७६ असोज ४ शनिवार

867 

shares

सौल। स्टार रेमिट दर्ता गर्दा १० हजार वनको कुपन पाइने भएको छ। ‘स्टार रेमिट साईन अप अफर :दर्ता गर्ने सबैलाई उपहार ‘ ईभेण्ट मार्फत यो योजना सार्वजनिक गरेको स्टारेमिटले जनाएको छ।

पछिल्लो समय कोरियाका नेपालीहरु माझ निक्कै लोकप्रिय स्टारेमिटको यो योजना अन्तर्गत सेप्टेम्बर १२ देखी सेप्टेम्बर ३० तारिख सम्म दर्ता गर्नेहरुलाई १० हजार बराबरको २ पटक रेमिट्यान्स निशुल्क गरेको हो।

स्टारेमिट मार्फत एक पटकमा ३ हजार अमेरिकन डलर पठाउन सकिन्छ भने बर्षमा ३० हजार अमेरिकी डलर पठाउन सकिन्छ । यो योजनामा सहभागी हुनेहरुले ६ हजार अमेरीकी डलर सम्म निशुल्क पठाउन सक्नेछन् । नेपालको जुनसुकै बैंक र जुनसुकै स्थानबाट नगद प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

वि.सं.२०७६ असोज ४ शनिवार १७:५६ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...