back
CTIZAN AD

एनआरएनए युकेको अध्यक्ष बनिन् पुनम गुरुङ

वि.सं.२०७६ असोज ४ शनिवार

1K 

shares

४ असोज, बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा पुनम गुरुङ निर्वाचित भएकी छन् ।

१४ सेप्टेम्बरका दिन निर्वाचन भएपनि विवादका कारण विहिबारदेखि मात्र मतगणना सुरु गरिएको थियो । विहिबार देखि गरिएको मत गणनामा अध्यक्षकी उम्मेदवार पुनम गुरुङले २ सय मत फरकले जित हासिल गरेकी छन् ।

त्यस्तैै महासचिवमा फडिन्द्र पन्त विजयी भएको बताइएको छ भने अन्य पदमा पनि पुनम प्यानलले जित हासिल गरेको बताइएको छ । अन्तिम मत परिणामको विवरण आउन बाँकी रहेको छ ।

वि.सं.२०७६ असोज ४ शनिवार १७:५४ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...