back
CTIZAN AD

११७ स्थानीय तहका ९५ प्रतिशत जनता विद्युत् पहुचबाहिर

वि.सं.२०७६ असोज ७ मंगलवार

768 

shares

७ असोज, काण्माण्डौं । देशभरका १ सय १७ स्थानीय तहका ९५ प्रतिशत जनता अझै पनि विद्युत्को पहुँचबाट टाढा छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कुल ७ सय ५३ स्थानीय तहमध्ये १ सय १७ स्थानीय तह विद्युत्को पहुँचबाट टाढा छन् । मुलुकका १४ नगरपालिका र १०३ गाउँपालिका क्षेत्रमा ५ प्रतिशतभन्दा कम बिजुली पुगेको प्राधिकरणले जनाएको छ । ७२ स्थानीइ तहमा राष्ट्रिय प्रसारण प्राणाली नै पुगेको छैन् । जसका कारण स्थानीय परमपरागत टुकी, सोलार, साना जलविद्युत्मा भर पर्नुपर्ने बाध्यता छ ।
राष्ट्रिय प्रसारणमा आबद्ध भएर विद्युत् उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत पुगेको छ । आव २०७४÷७५ को तुलनामा यो करिब १० पैतिशतले वृद्धि हो । हाल करिब ४५ पलाख घरधुरि ले राष्ट्रिय प्रसारणको बिजुली उपभोग गर्छन् । कुल ७ सय ५३ स्थानीय तहमा पुर्ण रुपमा विद्युतीकरण गरिएको प्राधिकरणले जनाएको छ । मंगलबारको राजधानि दैनिकबाट ।

वि.सं.२०७६ असोज ७ मंगलवार ०९:५२ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...