back
CTIZAN AD

सन्राइज बैंकद्वारा स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना

वि.सं.२०७६ असोज ९ बिहीवार

663 

shares

९ असोज, काठमाडौँ । सन्राइज बैँकले आफ्नो १२ औँ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गर्ने बताएको छ ।

‘Healthy  Nepal-हामी सँग सँगै’ भन्ने नाराको साथ बैंकको भैसेपाटी, बिराटनगर, भैरहवा, गुठीचौर र धनगडी शाखाहरुबाट स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गर्दै आश्विन ९ मा राजबिराज र आश्विन ११ मा बेशिसहर शाखामा स्वास्थ्य परिक्षण शिविर कार्यक्रम आयोजना गर्ने बैंकले जनाएको छ ।

उक्त बैंकले आश्विन महिनालाई १२ औँ वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने बताएको छ ।

वि.सं.२०७६ असोज ९ बिहीवार १०:४४ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...