back
CTIZAN AD

तमु समाज बेल्जियमले ल्होछार मनाउने

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.4K 

shares

tamu-samaj-belgium-logo

 तमु समाज बेल्जियमको  आयोजनामा ३० डिसेम्बरका दिन बेल्जियममा  २६०१ औ तमु ल्होछार मनाइने भएको छ ।
३० डिसेम्बरमा सम्पन्न हुन गैरहेको  उक्त २६०१ औ तमु ल्होछार भुतपुर्व अध्क्ष्य बालेन्द्र तमुको संयोजकत्व तथा चोकराज गुरुङको सहसंयोजकत्वमा ६१ सदस्य रहने गरि  तयारी समिति गठन गरिएको छ ।
हालै बेल्जियमको लुभेनमा बसेको तमु समाज बेल्जियमको बैठकले एक  उक्त तयारी समिति गठन गरेको हो ।
तमुहरुको महान चाड एबम नेपालीहरुका राष्ट्रिय पर्व ल्होछार बादर वर्गलाई बिदाइ गर्दै चरा वर्गको स्वागत स्वरुप यसपटक पनि बेल्जियम स्थित सम्पुर्ण तमुहरुद्वारा भव्यरुपमा बेल्जियमको  आन्त्रोपेन शहरमा आगामी डिसेम्बर ३० शुक्रवारका दिन सम्पन्न  गरिने बताइएको छ ।
यस ल्होछार पर्वलाई भव्यताका साथ सफल बनाउनका लागि विभिन्न उप समितिहरुको समेत गठन गरिएको छ ।  साथै बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि एवम तमु तथा गैर तमु नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा समेत उक्त कार्यक्रममा उपस्थित भइ राष्ट्रिय पर्व तमु ल्होछारलाइ सफल बनाइ दिन समेत तमु समाजले  अनुरोध गरेको छ ।

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०४:३९ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...