back
CTIZAN AD

समाजसेवी चेम्जोङको निधन

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.1K 

shares

१४ मङ्सिर,काठमाडौँ । समाजसेवी आङसिङ चेम्जोङको ७४ वर्षको उमेरमा गएराति निधन भएको छ ।

पूर्व प्रहरी नायब महानिरीक्षक समेत रहनुभएका चेम्जोङ अर्बुद रोगबाट पीडित भई उपचारको क्रममा धोबिघाटस्थित निवासमा निधन भएको उहाँकी भतिजी वीना राईले जानकारी दिनुभयो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

किरात धर्म तथा इतिहासका विद्वान् इमानसिंह चेम्जोङको स्मरणमा खोलिएको इमानसिंह मेमोरियल फाउन्डेसनका अध्यक्ष तथा किरात याक्थुम चुम्लुङ काठमाडौँका संस्थापक अध्यक्ष भई उहाँ समाजसेवामा संलग्न हुनुहुन्थ्यो ।

पाँचथरमा जन्मनुभएका चेम्जोङ इतिहासविद् इमानसिंहका छोरा समेत हुनुहुन्छ । उहाँको आज दिउँसो पशुपतिमा अन्त्येष्टि गरिनेछ । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०५:३९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै बढ्दै...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...